लाइनमार्फत खाना पकाउने ग्यास बिक्री
प्रदीप पन्तबागलुङ, साउन २२ गते । बागलुङमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । लामो समयदेखि मागअनुसार ग्यासको आपूर्ति हुन नसक्दा उपभोक्ता मर्कामा परेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र