SHARE
गोरखापत्र · शुक्रबार​ २२ साउन २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

हट्दै छ ग्वारखोलाको त्रास

तुलसीपुर समाचारदातातुलसीपुर, साउन २२ गते । एक दशकअघिसम्म दाङ उपत्यकाको सबैभन्दा ठुलो ग्वारखोलामा उद्गमस्थलदेखि बबई दोभानसम्म एउटा पनि पुल थिएन ।