सबै पोर्टलहरू
अर्थ-डबली

अर्थ-डबली

अर्थ-डबली

Kathmandu
6718
समाचार
6 days ago
अन्तिम अद्यावधिक

ताजा समाचार

२ लाख ५७ हजारमा झर्‍यो सुन, के अझै घट्ला मूल्य ? बिहीबार ४ मंिर २०८३ ०४:५९ AM

२ लाख ५७ हजारमा झर्‍यो सुन, के अझै घट्ला मूल्य ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुन रु ३ हजार ३०० र चाँदीको मूल्य प्रतितोल...

कालीमाटीमा तरकारी र फलफूलको मूल्य बढ्यो, तोरीको सागमा ५० प्रतिशतसम्म महँगियाे बिहीबार ४ मंिर २०८३ ०३:५५ AM

कालीमाटीमा तरकारी र फलफूलको मूल्य बढ्यो, तोरीको सागमा ५० प्रतिशतसम्म महँगियाे

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश कृषि उपजको मूल्य बढेको छ। एक दिनको अवधिमा तरकारी...

बिहीवारको राशिफलः नाम, दाम, इनाम, अवसर, आम्दानी, प्रतिष्ठा र प्रेमका लागि तपाईँको समय कस्तो चल्दैछ आज ? बिहीबार ४ मंिर २०८३ ०२:२० AM

बिहीवारको राशिफलः नाम, दाम, इनाम, अवसर, आम्दानी, प्रतिष्ठा र प्रेमका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

आज वि.सं. २०८३ मंसिर ३ गते तदनुसार १९ नोभेम्बर २०२६ बिहीवार, कार्तिक शुक्लपक्ष दशमी तिथी, पूर्वभाद्र...

आजका लागि कुन देशकाे मुद्राकाे विक्री विनिमयदर कति ताेकियाे ? बिहीबार ४ मंिर २०८३ ०२:२६ AM

आजका लागि कुन देशकाे मुद्राकाे विक्री विनिमयदर कति ताेकियाे ?

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्क...

पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको प्रभाव नेपालमा, कस्तो रहला आज दिनभरको मौसम ? बिहीबार ४ मंिर २०८३ ०१:५५ AM

पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको प्रभाव नेपालमा, कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ / हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान...

कर्जाकाे ब्याजदर ६.५५ प्रतिशतमा झर्‍यो, तरलता व्यवस्थापन गर्न ४०० अर्बको ऋणपत्र जारी बुधबार ३ मंिर २०८३ ०१:२७ PM

कर्जाकाे ब्याजदर ६.५५ प्रतिशतमा झर्‍यो, तरलता व्यवस्थापन गर्न ४०० अर्बको ऋणपत्र जारी

काठमाडौँ / नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो बनाउँदै ब्याजदर घटाएको छ। बैंकिङ प्रणालीमा लगा...

बैंकिङ क्षेत्रमा निक्षेप १४.६ प्रतिशतले बढ्यो, निष्कृय कर्जा र कालोसूचीको सङ्ख्या ह्वात्तै बढ्दा चुनौती बुधबार ३ मंिर २०८३ ०२:०६ PM

बैंकिङ क्षेत्रमा निक्षेप १४.६ प्रतिशतले बढ्यो, निष्कृय कर्जा र कालोसूचीको सङ्ख्या ह्वात्तै बढ्दा चुनौती

काठमाडौँ / नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन २०८२/८३ अनुसार समीक्षा वर्षमा बैंकिङ क्षेत्रमा निक...

रेमिट्यान्सले बढायाे विदेशी विनिमय सञ्चिति, १९.६ महिनाको आयात धान्न पर्याप्त बुधबार ३ मंिर २०८३ १२:३२ PM

रेमिट्यान्सले बढायाे विदेशी विनिमय सञ्चिति, १९.६ महिनाको आयात धान्न पर्याप्त

काठमाडौँ / नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन २०८२/८३ अनुसार समीक्षा वर्षमा देशको बाह्य क्षेत्र...

भारत र चीनसँगै बढ्यो व्यापार घाटा, एक वर्षमै नाघ्यो १६ खर्ब ८१ अर्ब बुधबार ३ मंिर २०८३ १२:४९ PM

भारत र चीनसँगै बढ्यो व्यापार घाटा, एक वर्षमै नाघ्यो १६ खर्ब ८१ अर्ब

काठमाडौँ / नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन २०८२/८३ अनुसार समीक्षा वर्षमा देशको वैदेशिक व्यापा...

प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरू ? बुधबार ३ मंिर २०८३ ०१:१२ PM

प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरू ?

काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को आसन्न भारत भ्रमणलाई लक्षित गर्दै पूर्वपरराष्ट्रमन्त...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध कार्कीको रिट, सर्वोच्चले माग्यो १५ दिनभित्र जवाफ बुधबार ३ मंिर २०८३ ११:२१ AM

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध कार्कीको रिट, सर्वोच्चले माग्यो १५ दिनभित्र जवाफ

सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई सो पदबाट हटाएर प्रधानमन्त्रीको विशेष...

महानिरीक्षक विवादबारे यही मंसिर ७ गते दुवै पक्षबीच छलफल हुने बुधबार ३ मंिर २०८३ ११:३३ AM

महानिरीक्षक विवादबारे यही मंसिर ७ गते दुवै पक्षबीच छलफल हुने

काठमाडौँ / प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी)...