सोमबार, जेठ २५ २०८३ ०२:५६ AM

×
images

नेपाल स्टाटस

तीजको तयारीः पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइन

आइबार​ ८ भौ २०८२ ०८:३४ PM

काठमाडौँ।  पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ...

राष्ट्रिय वाणिज्य बैंकद्वारा विशेष सुविधा घोषणा,घर कर्जा अब ६.३० प्रतिशत ब्याजदरमा लिन सकिने

आइबार​ ८ भौ २०८२ ०८:२९ PM

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा घोषणा गरेको छ । सो बैंकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घर तथा सवारी कर्जामा विशेष सुविधा घोषणा गरेको हो ।...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर 

आइबार​ ८ भौ २०८२ ०७:१४ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ ।&...

नाडा अटो शो २०२५ मा पाँच दिनमै ढेड लाख दर्शक नाघ्याे

शनिबार ७ भौ २०८२ १०:२५ PM

काठमाण्डौं — नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित नाडा अटो शो २०२५ ले यस वर्ष ऐतिहासिक रेकर्ड कायम गरेको छ। पाँच दिनमै १,४९,८८१ दर्शकले प्रदर्शनी अवलोकन गरेका छन्। यो तथ्यांकले आम नेप...

भाद्रकृष्ण औँसी  पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन 

शनिबार ७ भौ २०८२ ०८:५४ AM

काठमाडौं ।  दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका...

वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह 

शनिबार ७ भौ २०८२ ०८:०६ AM

काठमाडौं । अविरल बर्षाका कारण काठमाडौँको वाग्मती नदी गौरीघाट जमामापन केन्द्रमा जलसह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान भिवागका अनुसार नदी बढ्दो क्रममा रहेको र सतर्कता तहसमेत पार गरेकाले आ...

लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत

शुक्रबार​ ६ भौ २०८२ ०९:२६ PM

लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि रु आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्याय...

क्याप्टेन विजय लामा जेवाई एयर ईभीको ब्राण्ड एम्बासेडरमा नियुक्त

शुक्रबार​ ६ भौ २०८२ ०६:१८ PM

काठमाडाैं ।  Pncf/cf/ df]6;{\n] cfh jl/i7 SofK6]g ljho nfdf;Fu ;fem]bf/Lsf] 3f]if0ff ub}{ pgnfO{ Pleo;g–yLddf cfwfl/t h]jfO{ Po/ ljB'tLo ;jf/L;fwg -O{eL_ sf nflu a|f08 PDaf;]8/ lgo...