सोमबार, जेठ २५ २०८३ ०१:५६ AM

×
images

नेपाल स्टाटस

विमानस्थलको सुधार चित्तबुझ्दो भएन : मन्त्री सुदन किराँती

शनिबार २२ माघ २०७९ ०२:२९ PM

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्तबुझ्दो नभएको बताएका छन् । शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुगेका मन्त्री किराँतील...

'नयाँ मतदाताहरु नयाँ दलप्रति आकर्षित भए' :  एकीकृत समाजवादी

शनिबार २२ माघ २०७९ ०२:१७ PM

काठमाण्डौँ - नेकपा एकीकृत समाजवादी पार्टीले नयाँ मतदाताहरु नयाँ दलप्रति आकर्षित भएको निष्कर्ष निकालेको छ । शनिबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्र...

प्रतिपक्षी दलले राष्ट्रिय सभाको उपाध्यक्ष उम्मेदवारको टुंगो भोलि लगाउने 

शनिबार २२ माघ २०७९ ११:२३ AM

 काठमाण्डौँ - प्रतिपक्षी दलहरूले  राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवारको टुंगो भोलि बिहानसम्म लगाउने भएको छ । शनिबार बिहान संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक बोलाएको कांग्र...

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता, रास्वपालाई गृह मन्त्रालय दिने/नदिने विषयमा छलफल !

शनिबार २२ माघ २०७९ ११:०९ AM

 काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयमा छलफल भएको छ । शनिबार बिहान प्रध...

रास्वपाले आज सरकारमा रहने/नरहने बारे अन्तिम निर्णय लिँदै

शनिबार २२ माघ २०७९ १०:४७ AM

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शनिबार सरकारमा रहने वा नरहने बारे अन्तिम निर्णय लिँदैछ । गत बिहीबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

शनिबार २२ माघ २०७९ १०:२१ AM

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरु हुने महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । बैठकमा नेताहरूको जिम...

युएईमा नेपालीले जिते ८२ करोड ७० लाख रुपैयाँ बराबरको चिठ्ठा

शनिबार २२ माघ २०७९ १०:१७ AM

 काठमाडौँ - कतारको दोहामा काम गर्दै आएका रञ्जित कुमार पालले युएईमा ८२ करोड ७० लाख रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा उक्त चिठ्...

शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

शुक्रबार​ २१ माघ २०७९ ०६:४८ PM

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्। शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरे मात्रै विकास र समृद्धिको...