सोमबार, जेठ २५ २०८३ ०५:०८ AM

×
images

नेपाल स्टाटस

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग

शुक्रबार​ २८ माघ २०७९ ०८:५५ AM

 काठमाण्डौँ - पोखराबाट सिधा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पोखराका पर्यटक व्यवसायीहरुले माग गरेका छन् । पोखरा पर्यटक परिषदले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशका उद्योग पर्यटन वन त...

नयाँ राष्ट्रपति चुन्न पुरानै मतभार

शुक्रबार​ २८ माघ २०७९ ०८:४५ AM

काठमाण्डौँ - निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा २०७४ को राष्ट्रपति निर्वाचनकै मतभारबाट निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न २५ फागु...

गुलाफमा पनि विदेशकै भर

शुक्रबार​ २८ माघ २०७९ ०८:४० AM

काठमाण्डौँ - प्रेमको प्रतीक मानिने रातो गुलाफ पनि आयातमै भर पर्नुपर्ने अवस्था रहेको छ । यस पटक गुलाफको खेती कम भएका कारण यस वर्ष उत्पादन घटेपछि गुलाफ आयातमै पर्नुपर्ने अवस्था आएको हो । फ्लोरिक...

निर्देशिका नहुँदा एक अर्ब ३५ करोड जोखिममा

शुक्रबार​ २८ माघ २०७९ ०८:३० AM

काठमाण्डौँ - सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपैयाँ खर्च नहुने अवस्था सिर्जना भएको छ। पुनर्निर्माणका लागि आवश्यक निर्देशिका स्वीकृत नहुँदा यस्तो अवस्था आएको हो ।...

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

शुक्रबार​ २८ माघ २०७९ ०८:२० AM

 काठमाण्डौँ - सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्‍ने भएको छ । शुक्रबार बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल...

महिला टी-२० विश्वकप क्रिकेट आजदेखि सुरुहुँदै

शुक्रबार​ २८ माघ २०७९ ०८:१५ AM

काठमाण्डौँ - आईसीसी महिला टी २० विश्वकपको आठौं संस्करण आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ। उद्घाटन खेल राति पौने ११ बजेदेखि आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीच हुनेछ ।   १० टोलीको सहभागित...

सिरिया र टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २० हजार नाघ्यो

शुक्रबार​ २८ माघ २०७९ ०८:१० AM

 काठमाण्डौँ - सिरिया र टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २० हजार जना नाघेको छ । गएको सोमवार टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २० हजार जना...

साफ यू–२० महिला च्याम्पियनसिप : उपविजेतामा सीमित भयो नेपाल

शुक्रबार​ २८ माघ २०७९ ०७:५५ AM

काठमाण्डौँ - साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ ।  ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेप...