कोशी प्रदेशको नामाकरण विवाद चर्किदै जाँदा सरकारबाट जसपा बाहिरियो !

काठमाडौँ - कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ ।

जसपाबाट प्रदेश सरकारमा स्वास्थ्यमन्त्री निर्मला लिम्बु सहभागी थिइन् । नामाकरणको विवाद चर्किदै गएपछि जसपाले सरकार छोडेको हो ।

सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइएको जसपाले जानकारी दिएको छ ।