यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर : कुन देशको कति ?   

काठमाडौँ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको विदेशी मुद्राको विनियम दर अनुसार आजको अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६९ रुपैयाँ ९९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर कुन देशको कति ? 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.68 133.28
EUR  (European Euro) 1 143.87 144.52
GBP  (UK Pound Sterling) 1 168.22 168.99
CHF  (Swiss Franc) 1 153.77 154.46
AUD  (Australian Dollar) 1 87.52 87.92
CAD  (Canadian Dollar) 1 98.94 99.39
SGD  (Singapore Dollar) 1 99.06 99.50
JPY  (Japanese Yen) 10 9.01 9.05
CNY  (Chinese Yuan) 1 18.48 18.56
SAR  (Saudi Arabian Riyal) 1 35.38 35.54
QAR  (Qatari Riyal) 1 36.40 36.56
THB  (Thai Baht) 1 3.75 3.77
AED  (UAE Dirham) 1 36.12 36.29
MYR  (Malaysian Ringgit) 1 28.07 28.19
KRW  (South Korean Won) 100 9.98 10.03
SEK  (Swedish Kroner) 1 12.75 12.80
DKK  (Danish Kroner) 1 19.30 19.39
HKD  (Hong Kong Dollar) 1 16.98 17.05
KWD  (Kuwaity Dinar) 1 431.24 433.19
BHD  (Bahrain Dinar) 1 351.90 353.50