जसपाले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।