कान्तिपुरका सुरक्षा गार्ड मृत फेला !

विराटनगर - कान्तिपुर पब्लिकेसन्स विराटनगरस्थित क्षेत्रीय कार्यालयमा कार्यरत् एकजना सुरक्षा गार्ड मृत फेला परेका छन् । 

सुरक्षा गार्ड बलबहादुर बस्नेत कार्यालयमै मृत भेटिएका हुन् । उनी सेक्युरिटी गार्डको क्वाटरमै झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । 
प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।