यस्तो छ आज विदेशी मुद्राको विनिमय दर : कुन देशको कति ?

काठमाडौँ । अमेरिकी डलरको भाउ यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दर अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ।

आइतबार पनि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा नै थियो। त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।

त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 132.69 133.29
EUR (European Euro) 1 144.02 144.67
GBP (UK Pound Sterling) 1 168.56 169.32
CHF (Swiss Franc) 1 153.48 154.17
AUD (Australian Dollar) 1 87.24 87.64
CAD (Canadian Dollar) 1 98.64 99.09
SGD (Singapore Dollar) 1 98.93 99.38
JPY (Japanese Yen) 10 8.95 9.00
CNY (Chinese Yuan) 1 18.49 18.57
SAR (Saudi Arabian Riyal) 1 35.38 35.54
QAR (Qatari Riyal) 1 36.39 36.56
THB (Thai Baht) 1 3.72 3.74
AED (UAE Dirham) 1 36.13 36.29
MYR (Malaysian Ringgit) 1 28.07 28.19
KRW (South Korean Won) 100 9.92 9.97
SEK (Swedish Kroner) 1 12.70 12.76
DKK (Danish Kroner) 1 19.32 19.41
HKD (Hong Kong Dollar) 1 16.98 17.06
KWD (Kuwaity Dinar) 1 431.36 433.31
BHD (Bahrain Dinar) 1 351.96 353.55

फेसबुकबाट प्रतिक्रिया