आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण सुरु {LIVE}

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्दै भाषण सुरु गरेको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत  गरेको हो । 

सरकारले पारित गरेको बजेट प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरिरहेका छन् ।