१८ खर्ब ६० अर्ब ३१ करोडको बजेट प्रस्तुत [पूर्णपाठसहित]

काठमाडौँ - सरकारले १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष आव २०८१/८२ का लागि उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।

यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेटभन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो।

https://nepalstatus.com/uploads/files/masayatha-jatha-gata-11-final-1716895324.pdf