सुनचाँदीको मूल्य स्थिर,सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजाबी सुन प्रतितोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।