प्रकाश र अन्नुको ‘गैरी खोला बनैमा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ - चर्चित गायक प्रकाश तामाङ तितुङ, र पछिल्लो समयकी सफल गायिका अन्नु चौधरीको स्वरमा ‘गैरी खोला बनैमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिक्रम तामाङ मलाकीको शब्द तथा संगीत रहेको गीत काठमाडौंमा प्रेसमिटको आयोजना गर्दै सार्वजनिक गरिएको हो । आग्गा लामाको एरेञ्ज तथा अशोक महर्जनको मिक्सिङ रहेको गीत ‘खुइले बाजे’ युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।