गठबन्धनले संविधान मिचेको भन्दै कोशी एमाले फेरि अदालत जाने

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विशवासको मत लिने क्रममा सत्ता गठबन्धन दलहरूले संविधान मिचेको भन्दै नेकपा एमाले पुन: अदालत जाने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत पुर्‍याउन सत्ता पक्षले सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्यलाई समेत मतदान गराएर संविधानको हुर्मत लिएको एमालेको आरोप छ ।