एसीसी प्रिमियर कप क्रिकेट : नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै


काठमाण्डौँ - जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।