तनहुँ-१ र बारा-२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय

काठमाडौं - तनहुँ निर्वाचन क्षेत्र १ र बारा– २ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले उपचुनावको मिति तय गरेको हो ।