परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच आज भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार यस भुमणमा भने द्विपक्षीय वार्ता, देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल हुनेछ ।

उक्त भ्रमण भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत  पुगेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो ।