लघुबित्तको ऋण तिर्न नसके एक बर्षपछि तिर्न पनि पाईने, राष्ट्र बैंकको यस्तो आयो सूचना !

काठमाण्डौँ - बिबिध कारणले लघुबित्तको ऋण तिर्न नसकेका ब्यक्तिहरुले अब एक बर्षपछि भएपनि तिर्न मिलने भएको छ । राष्ट्र बैंकले निकालेको सूचनामा यस्तो उल्लेख छ ।