अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौँ - राष्ट्रिय सभा सदस्यमा डा। अन्जान शाक्य मनोनीत भएकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् ।