आजको मौसम : चार प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाण्डौँ - आज कोशी र मधेश प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने छ । दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएङ्को छ । 

उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

#मौसम पूर्वानुमान