सुडान झडप झनै उग्र बन्दै, मृत्‍यु हुनेको संख्या १०० नाघ्यो !

काठमाडौँ - सुडानमा विगत तीन दिनदेखि जारी सैनिक र अर्धसैनिक बलहरुको झडपले उग्र रुप लिँदै गएको छ ।

गत अप्रील १५ मा सुडानको अर्धसैनिक बलले राष्ट्रपति भवन कब्जा गरेसँगै सुरु भएको झडपमा हाल सम्म १०० जना भन्दा बढिको ज्यान गएको बीबीसीले जनाएको छ ।