मिटरब्याज पीडितमाथि लाठी र पानीको फोहोरा प्रहार

काठमाडौँ - काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । 

झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो ।