प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि हुने 

 काठमाडौँ - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाईका लागि भोली बोलाइएको छ ।

आज उजुरीकर्ताको छलफलपछि सुनुवाइ समितिले भोलि बिहान ८ बजेका लागि बोलाउने निर्णय गरेको हो ।