उपसभामुखको पक्षमा उभिने समाजवादीको निर्णय  

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले उपसभामुख ईन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ।

पार्टीको कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बठकले यस्तो निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन्।

संसदमा उपसभामुखको राजीनामाको विषय कडारुपमा उठेको थियो। रास्वपाले उपसभामुखमाथि कुनै निर्णय भए राम्रो नहुने चेतावनी दिएको छ।