मंगलबार रातिसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाण्डौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
दिउँसोː  देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी,  बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका  एक(दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ । 

रातीː  देशभर आंशिक देखि साधारणतया बदली रहने छ।कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी,  बागमती, गण्डकी प्रदेशका  एक(दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ । 

मंगलबार
दिउँसोː  देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ । 

रातीː  देशभर आंशिक देखि साधारणतया बदली रहने छ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी,  मधेश र  बागमती प्रदेशका  एक दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।