प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझावपत्र {पूर्णपाठसहित}

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् । 
उनले प्रधानमन्त्रीलाई प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टचार र बेथिति नियन्त्रण, मिटरव्याज पीडितका समस्या लगायतका विषयमा सुझाव दिएका हुन् । 
उनले प्रदेश संरचना खारेज गर्न पनि सुझाव दिएका छन् ।