धान उत्पादन २ दशमलव ६ प्रतिशत घट्यो !

काठमाडौँ - आर्थिक वर्ष २०८०र०८१ को प्रथम ६ महिनाको अवधिमा गत वर्षको तुलनामा धान उत्पादन  घटेको छ । यसअवधिमा  ४ दशमलव ३ प्रतिशत  धान उत्पादन भएको हो  । जुन गत वर्षभन्दा २.६ प्रतिशत कम हो । 

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र०८१ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा सो अवधिमा धान उत्पादन ४.३ प्रतिशतले बढेको उल्लेख छ । जुन गत आर्थिक वर्षको यस अवधिमा ६ दशमलव ९ प्रतिशतले बढेको थियो ।