उपसभामुख रानालाई महाअभियोग लगाउने सत्तारुढ दलको तयारी   

काठमाडौँ । सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारी गरेको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको छ ।

उपसभामुख रानाले पदीय गरिमा कायम गर्न नसकेको आरोप सत्तारुढ दलहरूको छ। तर त्यसअघि पहिला आफैले मार्ग प्रशस्त गर्न आग्रह गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।

महाअभियोगबारे लगाउने भनेर निर्णयमै भने पुगिनसनेको उनले बताए। ‘