माओवादी स्थायी समिति बैठक आजदेखि सुरु हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा आजदेखि सुरु हुँदैछ ।

स्थायी समिति बैठकमा वैचारिक, राजनीतिक र साङ्गठिनक परिस्थति तथा कार्यभार लगायत सम्बन्धमा छलफल हुने भएको छ ।