वामदेव गौतम एमालेमा फर्कने !

काठमाडौँ - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेका फर्कन तयार रहेको स्पष्ट पारेका छन् । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले आफू अब आफू एमाले अध्यक्ष केपी ओलीको खुट्टा तान्न नभई सहयोग गर्न आउने बताएका हुन् । 


यस्तै उनले आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिन पनि उनले आग्रह गरेका छन् ।