एमाले कोशी प्रदेश अधिवेशन : आज बिहान ११ बजेबाट मतदान हुने 

विराटनगर - नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज बिहान ११ बजेबाट मतदान हुने भएको छ ।

प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।