'उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको छ' :  प्रदीप ज्ञवाली

बैतडी - नेकपा एमालेका उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले इलाम र बझाङको उप निर्वाचनले एमालेको लोप्रियता प्रमाणित गरेको बताएका छन् । 

पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी पुगेका ज्ञवाललीले इलाममा विजय कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रहेछ भन्ने प्रमाणित भएको बताए ।