SHARE
टेक्नोलोजी खबर · बुधबार २१ असो २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

कारको मूल्य बढ्दै गर्दा स्टेलान्टिसले ४० हजार डलरभन्दा कम मूल्यका नयाँ मोडल ल्याउने

अमेरिकामा नयाँ कारको मूल्य करिब ५० हजार डलरको आसपास रहँदा सस्तो कारका मोडलहरू पाउन कठिन हुँदै गएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर