SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

इनफिनिक्स जिटी ५० प्राे नेपालमा सार्वजनिक, मूल्य ८४ हजार ९९९ रुपैयाँ

काठमाडौँ / इनफिनिक्सले गेमिङ केन्द्रित स्मार्टफोन जिटी ५० प्राे नेपाली बजारमा सार्वजनिक गरेको छ।