SHARE
Kalo Pati · बुधबार २१ असो २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनको चौथो दिन ,सभापति थापाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदै छ ।