SHARE
बिजनेस पाना · बुधबार २१ असो २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

बढ्यो सुनचाँदीको मूल्य

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५० हजार ६ सय रुपैयाँ तोकिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना