मन्जुश्री फाइनान्सले अग्राधिकार शेयर निष्काशन गर्ने
मन्जुश्री फाइनान्सले अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) निष्काशन गर्ने भएको छ। कम्पनीको असोज २९ गते बसेको संचालक समितिको बैठकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
