SHARE
Kalo Pati · बुधबार २१ असो २०८३ ०४:०३ AM · 1 मिनेट पढाइ

राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो, प्रशिक्षकले वचन तोडेको आरोप

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । प्रशिक्षक जोर्जे जेसुससँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका रोनाल्डोले आफू अझंैपनि देशका लागि खेल्न र उपाधि जित्न प्रतिबद्ध रहेको बताएका हुन् ।