SHARE
Kalo Pati · बुधबार २१ असो २०८३ ०४:१२ AM · 1 मिनेट पढाइ

दशैँ टीकाको साइत बिहान १०:२६ बजे

काठमाडौं । यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादशैँ शुभसाइतअनुसार विजया दशमी तथा देवी विसर्जन कात्तिक ४ गते बुधबार परेको छ। सोही दिन बिहान १०ः२६ बजे टीकाको साइत निर्धारण गरिएको समितिले जनाएको छ।