SHARE
टेक्नोलोजी खबर · बुधबार २१ असो २०८३ ०२:५३ AM · 1 मिनेट पढाइ

अस्ट्रेलियामा पेट्रोल कारको बिक्री ३६.२ प्रतिशतले घट्यो, ईभीको माग तीव्र

अस्ट्रेलियामा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा पेट्रोलबाट चल्ने नयाँ सवारीसाधनको बिक्रीमा उल्लेख्य गिरावट आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर