SHARE
Kalo Pati · मङगलबार २० असो २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

भोटेकोशी–त्रिशूली विपद्का बेपत्ताको मृत्यु घोषणा र दर्ताका लागि कानुन संशोधन हुँदै

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भोटेकोशी–त्रिशूली विपदमा बेपत्ता भएकाहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ताका लागि कानुन संशोधनको तयारी भइरहेको बताएकी छन्।