सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता, सञ्चार सेवाको राष्ट्रिय पहुँच विस्तारमा जोड
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।
