SHARE
टेक्नोलोजी खबर · शनिबार २४ असो २०८३ ०७:४५ PM · 1 मिनेट पढाइ

युएईमा आधारित टेलिकम समूह ईएण्डले आफ्नो नाम फेरि एतिसलात नै राख्यो

ईएण्डले समूहस्तरमा आफ्नो पुरानो नाम एतिसलातमा फर्किने भएको छ। पाँच वर्षभन्दा कम समयअघि अपनाएको ईएण्ड ब्रान्डलाई कम्पनीले हटाउने भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर