SHARE
Kalo Pati · मङगलबार २० असो २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

दशैंको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने, लामो दुरीमा दुई चालक अनिवार्य

काठमाडौं । नजिकिँदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३असोजदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला निकायहरूबीच भएको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो।