SHARE
Kalo Pati · मङगलबार २० असो २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा बढायो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सटहीसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । संशोधनमार्फत् केन्द्रिय बैंकले व्यवसायी तथा सेवाग्राहीले गर्न पाउने विदेशी मुद्रा सटहीको सीमा बढाएको छ ।