SHARE
टेक्नोलोजी खबर · मङगलबार २० असो २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

एक महिनापछि चल्यो हुम्लाको च्याममा नेपाल टेलिकमको फोरजी सेवा

हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा अवरुद्ध नेपाल टेलिकमको फोरजी सेवा एक महिनापछि सञ्चालनमा आएको छ। नेपाल टेलिकमका इन्जिनियर वीरेन्द्र खत्रीको टोलीले निरन्तर मर्मत गरी प्राविधिक समस्या समाधान गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर