SHARE
टेक्नोलोजी खबर · सोमबार १९ असो २०८३ १०:४७ PM · 1 मिनेट पढाइ

बीएमडब्लू एमले उत्पादन गर्यो आफ्नो १० लाखौं कार, विद्युतीय एम३ आउने

बीएमडब्लू एमले आफ्नो १० लाखौं कार उत्पादन गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। कम्पनीले म्युनिख प्लान्टमा विशेष ‘फायर ओरेन्ज’ रंगको बीएमडब्लू एम३ उत्पादन गरेर यो उपलब्धि हासिल गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर