SHARE
टेक्नोलोजी खबर · मङगलबार २० असो २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

वाई-फाई पासवर्ड किन र कसरी परिवर्तन गर्ने? यस्तो छ सजिलो तरिका

नेपाल टेलिकमले इन्टरनेट प्रयोगकर्तालाई आफ्नो वाई-फाई पासवर्ड समय–समयमा परिवर्तन गर्न सुझाव दिएको छ। कम्पनीका अनुसार सुरक्षित इन्टरनेट प्रयोगका लागि वाई-फाई पासवर्ड सुरक्षित राख्नु आवश्यक छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर